MY FEELING

केही पिडा र केही हाँसो को बिच मा बाच्नु कति गाह्रो महसुस् हुन्छ होला । हुन त कसै सँग छुट्टीनु त्यती राम्रो हुँदैन होला तर कसै सँग हिड्दा हिड्दै कुनै दोबाटो मा पुगिन्छ र त्यस बाट अगाडि बाटो फरक् फरक् छ भने कसैलै छोड्नु को चिन्ताले त्यहि रोकिनु पर्छ भने रोकिनु भन्दा छुट्नु बढि फाइदा जनक् हुन्छ। साथि हरु जिन्दगि को कुनै मोड मा आउने एउटा सपना मात्र हुन् जस्को मोह म गर्नु भनेको रति देखेको सपना को मोह मा दिन् बर्बाद् गर्नु जस्तै हो। हिजो सम्म कोहि मेरो साथ् मा थियो भनेर आज उ छुट्टिदै छ भनेर म दुखि हुने आबस्था मा छैन बरु आफु सङ्गै हिडेको साथि लाइ पनि आफुले अङ्गालेको दर्सन् बुझाउन नसक्नु मेरो कमजोरि हो भन्ने निस्कर्श म पुगेको छु।

0 comments:

Post a Comment