आदरणिय पिता र माता प्रणाम, थाहा छैन यो पोष्ट म किन गरीरहेको छु जीन्दगीका पाइलाहरु मोडिएर अनकन्टार तर्फ मोडिदै गर्दा तपाँइहरुसँग सहारा माग्ने नैतिक आधार पनि बाँकि नराखेको म तपाँइहरुको निर्दोसिताको मैदानमा परेड खेलेका ति दिन सम्झेर आफै भक्कानिन थालेको छु।
0 comments:
Post a Comment