CONDOLENCE

आज मेरो प्यारो हजुरबुबाको श्राद्ध। मेरो हजुरबुबा बितेको पनि छ बर्ष बितेछ। उहाँ को अभाब मेरो जीबनमा सधै खड्किने छ। प्रातस्मरणिय हजुरबुबामा हार्दिक श्रद्दा सुमन!

0 comments:

Post a Comment