प्यारो भाइ

भर्खर खबर पाएँ कि तिमी यो धर्तिमा आयौ रे। यो अबसरमा अरु त के नै भन्न सक्छुर! म यती खुसि छु कि केहि ब्यक्त गर्न पनि सकेको छैन। तिमीलाइ हार्दिक सुभकामना

0 comments:

Post a Comment